Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ गठबन्धनका लागि लिङ्देन बालकोट हानिए

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।बामपन्थि सरकार बनाउन एमाले र माओबादीका दोस्रो तहका नेताहरुको कसरत पुरा हुने संकेत देखिएपछी एमालेकै पहलमा राप्रपालाइ गठबन्धनमा सामेल गराउन लिङ्देनलाइ बोलाइएको हो ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल