Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ। नेपाल क्रिक्रेट संघ क्यानको पोखरामा आज भएको केन्द्रीय कार्यसमितिको बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो। बलात्कारको आरोप लागेसँगै उनीमाथि क्यानले प्रतिबन्ध लगाएको थियो भने कप्तान पद पनि गुमेको थियो। क्यानका बोर्ड सदस्य वीरेन्द्रबहादुर चन्दले उनीमाथिको प्रतिबन्ध हटाइएको छोटो प्रतिक्रिया दिएपनि बाँकी कुरा भोलिमात्र सार्वजनिक गर्ने बताए।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल