Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैदिन १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

एकैदिन १३ सयले सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन १ लाख ३ हजार ६ सय र तेजाबी सुन १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको छ।
सुन आज अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले सस्तो भएको हो भने चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको हो।


सम्बन्धित समाचार

कम्युनिष्टका पुराना सबै अस्वीकार

२०८३ भाद्र २५

ताजा नेपाल

धनी मन्त्रीले कति दिए राहत

२०८३ भाद्र २५

ताजा नेपाल