Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ । बैंकका अनुसार यो पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिता रहेको देखाउँछ। बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड सर्टिफिकेट अफ मेरीटबाट पनि पुरस्कृत भएको विज्ञप्तिमा उल्लेख छ। बैंकलाई सो पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल