Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । कास्कीको बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको यात्रीवाहक बस आइतबार दुर्घटनामा परेको छ ।
बस दुर्घटना हुँदा ४० जना घाइते भएका कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।ग२ख ६७४७ नम्बरको बस शिशुवानजिकै दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरू सबैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल