Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ हजार रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।
केही दिन पहिलो सुन प्रतितोला १ लाख १० हजार रुपियाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल