Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र आजदेखि जारी गरेको छ। बैंकको ऋणपत्र चैत २४ गतेसम्म बिक्री गर्ने बैंकले जानकारी दिएको छ।
बैंकले ‘एनएमबि डिबेञ्चर १०.७५ २०८९,२०९०’ नामको ऋणपत्र जारी गरेको हो। बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ।
१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने जनाईएको छ ।
१० बर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ। बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ। यसभित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल