Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार किनबचे भइरहेकै मूल्यमा कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला तोलाको १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपियाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल