Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन,चाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला घटेर ७ सय रुपैयाँले घटेर १ लाख ९ हजरा ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा सोमबार १४ सय ३० रुपैयाँ कायम भएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल