Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आमिर खान काठमाडौं‍मा

काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको हुन् । उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको जनाइएको छ । आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए । यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।


सम्बन्धित समाचार

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल