Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कपिल शर्मा शो अब अक्षयले चलाउने

दकपिल शर्मा शोबाट चर्चित कमेडियन कपिल शर्मा आउट हुने भएका छन् । शर्माले चलाएको उक्त शो अहिले चर्चित भएको छ । अहिले चलिरहेको शो दोस्रो सिजन हो । कपिल शर्मा आउट हुनेभएपछि शो मा को आउँदैछ भन्ने चर्चाको विषय बनेको छ । भारतीय संचारमाध्यमहरूले कपिल शर्माको ठाउँमा चर्चित अभिनेता अक्षय कुमार आउने सम्भावनाका साथ समाचार लेखिरहेका छन् । १०० औं एपिसोड पूरा भएपछि सोनी टेलिभिजनसँग शर्माले गरेको कन्ट्रयाक्ट पूरा हुनेछ । त्यसपछि शर्मा शोमा देखिने छैनन् ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल