Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजकै मूल्यमा सुनचाँदीको कारोबार भएको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ, तेजाी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार