Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न छुट सम्झौता भएको छ। बैंकले केएफसी, पिज्जा हट र क्रिमबेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो।
सम्झौता अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लसबाट नेपाल पे क्यूआर स्क्यान गरेर देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट र क्रिमबेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० देखि अधिकतम २०० रुपैयाँ प्रति कारोबार क्यासब्यास तुरुन्तै पाउने बैंकले जानकारी दिएको छ।
यो अफर आगामी असार २१ गतेसम्म लागु हुनेछ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल