Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अपराध र भ्रष्टाचार नियन्त्रण गर्नु सरकारको मात्रै दायित्व होइन । त्यो अभियानमा सरकार लाग्दा उसलाई प्रतिपक्षले साथ दिनुपथ्र्यो । तर अहिले प्रतिपक्षको व्यवहार त्यस्तो छैन । ऊ के निउँ निकालेर संसद अवरोध गर्ने भन्ने ध्याउन्नमा छ । आँफू ठिक अरु पार्टी वेठिक भ्रष्टाचार आफूले गर्दा कानून सम्वद्ध अरुका विचारित नेकपा एमालेको केपी व्राण्डले चलाएको लुटको जवजको पार्टीको सदस्य हुन कतिले रुचाए त्यो देखियो । केपीको नेतृत्वले गरेको देश लुटको प्रगतिमा ईश्वर, गोकूल, भानुसम्मको जेल बसाइ देशमा कानूनी राजको सबै भन्दा विरोधी शक्ति हो । एमाले मध्यावधिको पक्षमा छ । उसको सहयोगी काँग्रेस काजी गगन थापा बनेका छन् । गत चुनावमा २८ लाख ४५ हजार ६४१ मत समानुपातिकमा पाएको एमालेले अध्यक्ष केपी कै दाश र दलाल कतिले कसरी सदस्यता बढाए त्यो कस्तो मूल्याङन गर्यो ? यस पटक ३ लाख ७६ हजार भन्दा वढी सदस्यता नविकरण भएनन् । बहुमतको सरकारलाई बजेट पास गर्न नदिने केपी डिजाईन भत्कदै जानुको कारण पनि ईश्वर पोखरेलको भ्रष्टाचार हो । आफ्नै अध्यक्षको नियोजीत लुट र ईश्वरका खजान्ची राजेन्द्र गौतम जस्ता सिआईडीहरूवाट एमाले कसरी चल्छ ? जहाँ प्रचार विभागमा डा. महेन्द्र विष्टजस्ता शाही कालिन मण्डले सदस्य बनाइएको छ । डा विष्ट भरत बस्नेत जस्ता दरवारका जासुसका सहयात्री हुन् । एमालेको पहिचान त्यही हो ।
दाशको रिपोर्टले पनि छोएन
अस्थीरता निम्त्याउन काँग्रेस फुटाउने काममा लागेका केपीले बाख्रेकाजीहरूको हैसीयत देखेपछि नयाँ कोर्षको खोजीमा छन् । माओवादीले भ्रष्टाचारको विरुद्ध लागे केही गर्छ भन्ने हो । एमालेका संगठित सदस्यले नविकरण गरेका छैनन् । प्रदेशमा केपीका दलालहरू नै इन्र्चाज छन् । जो भ्रष्टाचारीका लस्कर हुन् । रघुवीर महासेठ गोकर्ण विष्ट, पदमा अर्याल, लेखराज भट्ट, छविलाल विक रिपोर्ट बुझाउने थिए । यी भनेका केपी ओलीका दाश हुन् । केपी ओली चरित्र हो । जसले पार्टी ध्वस्त पार्छ भ्रष्ट बोक्छ ४१ महिने लुटको भकारी ईश्वर पोखरेल, गोकूल बास्कोटा र रघुवीर महासेठले जति लगानी गर्छन एमाले त्यसैमा रमाउँछ । अहिले भएको त्यही हो । समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत ल्याएको पार्टीका ओलीलाई श्री ३ वनाउदा ८ लाख सदस्य संगठित थिए । त्यो संख्या ३ लाखमा झर्नु भनेको केपी ओलीको भजन मण्डलीको पार्टीमा रजाँइ हो । समय थप्दै गर्दा असारमा ३ पटक थपियो साउन १५ सम्म पनि थपिएकै छ । पार्टी नेतृत्व लुटन मै मस्त छ लुटाहालाई नेता र सांसद बनाउन जनताले किन आफ्नो श्रम खर्च गछ ? पत्रकार महासंघमा एमाले प्रेस चौतारी एकै पटक नविकरण गर्ने तर पार्षद बन्दा पैसा नर्तिने संगठन हो । पार्टीमा पनि विगत त्यो हो । जो चुनावमा उठछ उसैले नविकरण गर्थे । अहिले त्यो प्रकृया रोकियो भनिएको छ । हुन पनि केपी ओलीको शासन यस्तै छ । नेकपा बन्नु अगाडि केपीले ८ लाख सदस्य देखाएर प्रचण्ड र माधवलाई हेपेको फल वल्ल पाक्दैछ । अवको चुनावमा केपी मात्र होइनन् पदाधिकारी सबै पराजीत हुने संकेत हो यो । ओलीसँग मोर्चा वनाउन राप्रपा र रवि तयार छैनन् । कम्युनिष्टको नाममा हजम गर्ने एमालेका केपी आफै कम्युनिष्ट विरोधी हुन् । जसको निजी चरित्र माधव नेपालले जति थाहा पाए झलनाथले बढी थाहा पाएका छन् । नेकपा एमालेका ठूला नेतामा केपी ओलीको जस्तै दम्व छ । नेताकै दम्वका कारण सदस्यता नविकरण नभएको हो । सदस्य नभएका पार्टी गतिविधिमा चमक आउदैन् । अहं र दम्वका खानी केपी ओलीलाई राजा बनाउन सदस्यता नविकरण गराउन कोही चाहँदैन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल