Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। एनसेलको नम्बरबाट पनि अब हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ।
यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्थ्यो।
अब भने एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बर ११११ मा कल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ।
नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ।
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ १०
ताजा नेपाल