Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबि ५० र हाइब्रिड फन्ड एलले घोषण गरे १५ प्रतिशत लाभांश

काठमाडौं । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल १’ ले गत लाभांश घोषणा गरेका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले दुवै फन्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९८० को नाफाबाट कर सहित १५ प्रतिशत लभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव आशिषराज पाण्डेले जनाएका छन् ।
लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।

 


सम्बन्धित समाचार