Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले कीर्तिपुरमा शाखा विस्तार गरेको छ। बैंकले शुक्रबार १२२औँ शाखाको रुपमा कीर्तिपुरमा शाखा विस्तार गरेको जानकारी दिएको छ।
कीर्तिपुरमा आर्थिक समृद्धिको गतिलाई तीव्रता दिने उद्देश्यका साथ शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ।
यससँगै हालसम्म नेपालभर बैंकले १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं डिजिटल बैंकिङमार्फत सेवा दिइरहेको छ। विगत १६ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार पनि गर्दै आइरहेको छ।
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ १०
ताजा नेपाल