Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय प्रधानमन्त्री मोदीले भने, नेपालको दुःखमा भारत सँगै छ

काठमाडौं । गएराति नेपालमा गएको भूकम्पका कारण मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् । सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै मोदीले नेपालको दुःखद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतातामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् । उनले शोकसन्तप्त परिवारमा सववेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।


सम्बन्धित समाचार