Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबि बैंकले शेयरधनीहरु लाई लाभांश नदिने

काठमाडौं । एनएमबि बैंकले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।
सञ्चालक समितिको बैठकले आव २०७९८० को नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनी सचिव दाहालले उल्लेख गरे ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल