Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महरापछि सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लियो

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज दीपेश पुनसँग बयान लिएको छ । सिंहदरबारमा रहेको आयोगले अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा समेत हुन् । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि आयोगले बयान लिइसकेको छ ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल