Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहेका गोलकिपर किरण चेम्जोङ दम्पती आमाबुवा बनेका छन्। चेमजोङ पत्नी कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरा जन्म दिएको चेमजोङले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्। उनले सामाजिक सञ्जालमा माया र आशीर्वादका लागि धन्यवाद दिँदै आफ्नो जीवनमा खुशीको सानो बन्डल आइपुगेको उल्लेख गरेका छन्। उनीहरुले २०७९ भदौमा विवाह गरेका थिए।
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल
२०८३ बैशाख ११
ताजा नेपाल