Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिलासम्बन्धी विशेष नीति’ ल्याउने घोषणा गरेका छन् । मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिला सम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताए ।
‘नेशनल नेटवर्क फर बेइजिङ रिभ्यू नेपाल’ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले बोक्सी, दाइजो, बाल विवाहलगायतका सामाजिक कूरीतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘मुलुकको समृद्धिमा टेवा दिने गरी समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइनेछ,’ मन्त्री गुरुङले भने ‘त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल