Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० नयाँबानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिका बैठक अवरुद्ध गर्दै आएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै आजको बैठक सञ्चान हुने सम्भावना देखिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल