Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखको सञ्चार विज्ञमा न्यौपाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञमा पत्रकार श्रीधर न्यौपाने नियुक्त भएका छन् । सिन्धुपाल्चोकका न्यौपाने डेढ दशक यता पत्रकारितामा छन् ।२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसंग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ ।
हाल सामुदायिक रेडियो प्रशारक संघको (अकोराब) मा प्रोग्राम म्यानेजर पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल