Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत यस्तो जानकारी दिएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गर्दै पत्रमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको उल्लेख गरिएको छ ।
एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही दिन एमालेबाट सरकारमा गएका सबै मन्त्रीले राजीनामा समेत दिएका थिए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल