Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ताजा नेपाल ह्याकरको निशानामा

काठमाडौं । यस ताजा नेपाल डट कम ह्याक भई केही अनावश्यक पोष्टहरु गरिएको पाइएको छ । ती पोष्टहरु हटाई आवश्यक सुरक्षा सतर्कता अपनाइएको हुँदा यस ताज नेपाल डट कममा नेपाली समाचार बाहेकका कुनै पनि पोष्ट कसैले अनावश्यक रुपमा पठाएको पाइएमा हामीलाई जानकारी गराइदिनु हुन अनुरोध गर्दछौं । हाम्रो यस साइड विशुद्ध समाचार र विचालमूलक हो । यसबाट हुनै पनि व्यक्ति, संस्था वा समूहको इच्छामा समाचार प्रकाशित हुँदैन । तर ह्याकरहरुले आफ्नो स्वार्थका अनावश्यक सामग्रीहरु पोष्ट गरेर हाम्रो ताजा नेपालको विश्वसनीयतामाथि प्रहार गर्ने प्रयास गरेका छन् । यस घटनाबाट ताजा नेपाल सचेत बनेको छ ।


सम्बन्धित समाचार