Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एनएमबि बैंकले लाभांश नदिने घोषणा गरेको छ । मिटेडले शेयरधनीको हात खाली बनाएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि कार्यान्वयनमा आउने छ ।
२०८१ माघ २१
ताजा नेपाल
२०८१ माघ २१
ताजा नेपाल
२०८१ माघ २१
ताजा नेपाल