Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यश र स्मिताको ज्यानमाया

काठमाडौं । गायक यश कुमार र गायिका स्मिता बोहराको स्वरमा ज्यानमाया बोलको रोमान्टिक गीत युट्युबमा सार्वजनिक भएको छ। शब्द र संगीत यश कुमारको रहेको यो आधुनिक प्रेम गीतका लागि मकवानपुरको चित्लाङमा दृश्यांकन गरिएको छ। स्मिताका यसअघि ३ वटा गीत दर्शक(श्रोतामाझ आइसकेका छन्। अध्ययनले हेल्थ केयर म्यानेजमेन्टमा मास्टर्स गरेकी स्मिताले सानैदेखिको संगीतप्रतिको रूचि र केही फरक गर्ने सोचसहित यो गीत ल्याएको बताएकी छन्। उनी भन्छिन्, ‘नाच्ने गीतभन्दा पनि यो सुन्ने र आनन्द लिने किसिमको गीत हो। अहिले म्युजिक इन्डस्ट्रीमा आइरहेकोभन्दा अलिक फरक किसिमको छ।’ यो गीत युट्युबमा एसटु म्युजिक्स च्यानलमा हेर्न र सुन्न सकिन्छ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल