Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमा अहिलेसम्म ३५ ले ज्यान गुमाए

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको छ । भारतमा फेब्रुअरी १५ मा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी महाराष्ट्र, केरल, युपी, दिल्ली र कर्नाटकप्रभावित बनेको भारतीय अधिकारीहरूले बताएका छन् ।


सम्बन्धित समाचार