Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खालबाटै समातिए ६ जुवाडे

काठमाडौं । कागेश्‍वरी मनहरा नगरपालिका(१० मुलपानी बस्ने ४२ वर्षीय जित बहादुर मिजारको बाँसको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिजार समेत ६ जनालाई नगद २८ हजार ६ सय ३० रुपैयाँ र तीन बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

२०८३ श्रावण ६

ताजा नेपाल