Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीमा ३९३ जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाएको छ। जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनाएको छ। प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ ।


सम्बन्धित समाचार

देउवा किन गएनन् भारत ?

२०८१ फाल्गुन १०

ताजा नेपाल

केआईआईटीबाट १ सय ५९ विद्यार्थी फर्किए

२०८१ फाल्गुन ९

ताजा नेपाल