Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार ती दुई पार्टीबिच राजधानीमा एकता भएको हो ।
एकता घोषणासभामा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतम लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल