Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिट गरी हत्या

मकवानपुर । कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिका(४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाँउ बस्ने ४० वर्षीय जितबहादुर पाख्रीनको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदिपलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार