Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमतीले गरिन श्रीमानको हत्या

खोटाङ । ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेनुकाले खुकुरी प्रहार गर्दा छ कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानीबाट र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार