Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी अभियोगमा समातिए मानबहादुर

रुपन्देही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका(१ रानीकुवा बस्ने ३७ वर्षीय मान बहादुर छहारी मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार