Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सप्तरी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका( २ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।यादवले ती बालिकालाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार