Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड १९ परीक्षण हुने भएको छ। उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनका सल्लाहकार डा. फैजल सुल्तानलाई उद्धृत गर्दै प्रधानमन्त्री खानको कोरोना परीक्षण गरिने जनाइएको छ ।
हालसम्म पाकिस्तानमा हालसम्म कोरोनाको संक्रमणबाट २०१ पुगेको छ भने ९ हजार ५ सय बढी संक्रमित छन् । जसमध्य २ हजार ७३ जना उपचार पछि निको भएका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल