Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले दिए राजीनामा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेश देवकोटाले राजीनामा दिएका छन् । देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उनको राजीनामा आगामी माघ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । बैंकले देवकोटाको राजीनामासँगै आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको जनाएको छ ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल