Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुहाङसँग चुनावमा भिड्दै बादल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ। जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो। दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ। निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल