Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ । कार्यव्यस्तताका कारण घर जान नपाएपछि उनी मन्त्रालयकै सोफामा सुतेका हुन् । उनको निजी सचिवालयका अनुसार २४ घण्टा काममा व्यस्त मन्त्री गुरुङ मन्त्रालयमै सुतेका हुन् । यो तस्बिर फेसबुकमा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखेका छन्, निर्माता भन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल