Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठुलालाई लाग्दैन सामाजिक दुरी

प्रमुखहरुले आफना मतदाताहरुलाई च्यापेर देश बनाउन प्रयोग हुने बलिया हातका मजदुर हरुलाई त्यो राहत नदिदाँ दैनिक जसो सडकमा सामाजिक दुरी पालना नगरी खाली खुट्टा हिड्न बाध्य हुदा बठै भन्ने सरकार फेला परेन । डरलाग्दो रोग हो भनेर सरकार ले नै हल्ला गर्छ तर प्रधान मन्त्रीको सवारीमा कतै पनि त्यो दुरी कायम भएको देखिदैन दोस्रो पटक मृगौला फेरेमा प्रधान मन्त्री आफै दिर्ग रोगी छन् उनैलाई यो माहामारी बाट बच्न जरुरी छ । तर उनले पाटीका समदुरी का नेताहरुलाई दबाय जस्तै रोगलाई दवाउन साहस गरेर समदुरीको नियम तोडी रहेका त छैनन् ।यो प्रश्न यती बेला उठ्दै छ ,जति बेला संसदको बजेट अधिवेशन तयारी गर्न संसद भवनमा कोरोना विरुद्धको बसाई व्यवस्थापन को तयारी निरिक्षण गरिदै थियो ।आफै डाक्टर आफै बैध आफै इन्जिनियर आफै वकिल बनेका प्रधान मन्त्री ओलीको एकल निणर्यले निम्त्याएको समस्या सामुहिक रुपमा समाधान गर्न पाटी सचिवालयको बैठक जारी छ । मन्त्रीपरिषदको बैठक बाट निस्कीदा पनि प्रधान मन्त्रीका अघि पछि यस्तै भिड देखा पर्दछ । सरुवा रोग विज्ञ डा. शेरबहादुर पुन माथि ओली वादको मसान जगाएर आतंक सिजर्ना गर्ने कम्युनिष्ट शासनमा अरुलाई सिकाउने नायकले आफै नियम तोडेर निम्त्याएको अन्तर कलहले विश्वव्यापी रुपमा फैलीएको कोरोना विरुद्ध लड्ने हो की आफ्नो सहकर्मी विरुद्ध गुट वर्षा मच्चाउने हो त्यो भने समयलाई पर्खनै पर्दछ ।


सम्बन्धित समाचार