Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोशिमा भारी मतसहित हिक्मतले पाए विश्वासको मत

विराटनर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राए ।

कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्।

त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।नेपाली काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । विपक्षमा प२२ मत परेको छ ।

त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।उनीहरूले कतै पनि मतदन गरेनन । जनता समावादीकि एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भईनन्।

९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् ।आज ८३ सदस्य उपस्थित थिए ।