Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज सोमबार राष्ट्रिय शोक घोषणा गरेको छ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथिको अवसर पारेर सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो।
गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकका क्रममा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
२०८३ भाद्र २२
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल
२०८३ भाद्र २१
ताजा नेपाल