Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल हुने जनाइएको छ।
बैठकका एजेन्डाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
२०८३ आश्विन ४
ताजा नेपाल
२०८३ आश्विन ४
ताजा नेपाल
२०८३ आश्विन ३
ताजा नेपाल