Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हराएको मोटरसाइकल फेला पर्यो

मकवानपुर । गत चैत ११ गते हराएको मोटरसाइकल १ थान प्रहरीले फेला पारी बुधबार सम्बन्धित धनीलाई बुझाएको छ । हेटौंडा उपमहानगरपालिका ७ बस्ने ३३ वर्षीय दिनेश थापामगरको ना।४२ प ७०७० नम्बरको मोटरसाइकल हराएकोमा खोजी गर्ने क्रममा प्रहरी चौकी हटिया मकवानपुरबाट खटिएको प्रहरीले फेला पारेको हो ।
उक्त मोटरसाइकल बुधबार सम्बन्धित मोटरसाइकल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सम्बन्धित समाचार