Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार ३०० र चाँदी १७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूद्यय दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र चाँदी तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।