Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनजिओ र नागरिक समाज खै ?

राष्ट्र संकटमा पर्दा विदेशी डलर भित्राएर आफु मस्ती गर्ने एनजिओ र नागरिक समाजका डलर कान्तहरु कहाँ छन् । यती बेला जनता सोधि रहेको छ । सरकारलाई विपत परेको छ । भष्ट्रचार र कमिसन कानुनी रुपमा बैध बनाइएको छ । कम्युनिष्ट पाटीले एनजिओ र नागरिक अगुवाको कुरा निकै सुन्ने गर्दथ्यो । सिआइए र रअ को पैसाबाट नेपालमा गरीबी अशिक्षा श्रम रोजगार को क्षेत्रसंगै मानब अधिकारको कोलाहल मच्चाउने नायकहरुले रुकुमको नरसम्हार पनि देखेनन् । लकडाउनले खान नपाएर मरेका गरिबहरुको दैनिकी प्रति पनि चासो राखेनन् । सरकार त सामन्त र शोषकहरुको प्रतिनिधि पात्र न भयो । जुन सरकारले कम्यिुनिष्ट पाटीको सिद्धान्त आर्दश, निती र व्यवहारलाई तिलान्जली दिएको छ । यस्तो बेलामा विकृती र विशंगती विरुद्ध बोल्ने नागरिक समाज डलर पाएमात्रै सडकमा आउने हो की भ्रष्टचार र विसंगतीमा डुबेका नेतृव्वको दलाल हुने हो ?