Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंका अर्का मेयरलाई पनि कोरोना

काठमाडौं। कामठाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य कोरोना सक्रमित भई होम आइसोलेसनमा बसिरहेका बेला काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित भएका छन्। बिहीबार आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। नगरपालिका स्रोतले मेयर संक्रमित भएको पुष्टि गरेको छ। स्रोतका अनुसार संक्रमित भएपछि मेयर बस्नेत आफ्नै घरमा आइसोलेशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।