Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री रामविलास पासवानको निधन

काठमाडौँ । भारतका केन्द्रीय खाद्यमन्त्री मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ। उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री पासवानको निधन बिहीबार साँझ मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनअघि दिल्लीको एक अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो । ९ पटक लोकसभा तथा २ पटक राज्यसभामा सांसद भएका पासवाल दलित आन्दोलनका अगुवाका रूपमा समेत चिनिन्थे । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल