Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अत्यधिक गर्मी बढेको भन्दै अधिकाम्स तराइका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरुले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरेअनुसार आजबाट विद्यालय बन्द भएका हुन ।
सो समन्वय इकाई प्रमुखहरुले जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका सबैजसो पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजबाट विद्यालय बन्द हुन लागेका हुन् ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध आएपछि विद्यालय बन्द गर्नुपरेको इकाई प्रमुखले जारी सूचनामा उल्लेख गरेको छ।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल